हेटौंडा –१५ का स्वर्गीय वाईबाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिका –१५ भोर्ले टोल विकास संस्थामा आवद्ध स्वर्गीय वीर बहादुर वाईबा (कृष्ण) को सातांै दिनको पुण्यतिथिमा भोर्ले टोल विकास संस्थाद्वारा सोमबार श्रद्धाञ्जली सभा भएको छ । उपस्थित सहभागीहरुले स्वर्गीय वाईबाको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त...

मेलम्चीमा पहिरोमा पुरिएका सबै ८ जनाको शव भेटियो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी मृत्यु हुने सबै ८ जनाको शव भेटिएको छ । कभर्ड हल बनाउन आएका ९ मजदुर बसेको टहरा आइतबार राति २ बजे पहिरोले पुरिँदा ८ जनाको मृत्यु भएको थियो भने एक जना...

सिन्धुपाल्चोक मेलम्चीमा पहिरो ८ जना बेपत्ता

तस्वीर – “ईकान्तिपुर डट कम” बाट । सिन्धुपाल्चोक – गए रातिको अविरल वर्षाले पहिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बेपत्ता भएका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा आठ जना बेपत्ता भएका र एक जनाको...

हेटौँडाका समाज सेवी सञ्जेलको पहलमा, क्यान्सर पीडित दाहाललाइ सहयोग

मकवानपुर । हेटौडा उप महानगरपालिका – ६ स्थित रामनगरका ४३ वर्षिय क्यान्सर पीडित राजकुमार दाहाललाइ आर्थिक सहयोग रकम आइतबार हस्तारण गरिएको छ । हेटौडा – ४ का समाजसेवी इन्द्र प्रसाद सञ्जेलको पहलमा क्यान्सर पीडित दाहाललाइ ५५ हजार ५ सय...

कान्तिपुर टिभीको कार्यक्रम ‘’ह्वाट द फ्ल्प’ बाट हटाइयो मिठाईलाल पात्र

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ’ह्वाट द फ्ल्पलाई संशोधन गरिएको छ । अब सो कार्यक्रममा सन्दीप क्षेत्री ‘मिठाइलाल जादव’को भूमिकामा देखिने छैनन् । त्यो कार्यक्रमका सञ्चालक सन्दीप क्षेत्रीले मिठाईलाल जादवको चरित्रमा अभिनय गर्दा मधेशी समुदायलाई होच्याउने गरेको गुनासो...

हेटौंडा – १६ मा नेकपाको चिसापानी टोल कमिटी गठन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका – १६ मा नेपाल कम्न्युष्ट पार्टी चिसापानी टोल कमिटी गठन भएको छ । आइतबार भएको एक कार्यक्रममा हरि प्रसाद चौंलागाईंको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको हो । कमिटीको सचिव मा बिन्दा अधिकारी दाहाल,...

थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मुलुकमा आइतबार थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना...

भीमफेदी कारगारबाट भागी फरार रहेका कैदी धामी पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले भीमफेदी कारगारबाट भागी फरार रहेको एक कैदीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुनसरी साविकको बकुलरी गाविस–४, हाल सोही जिल्ला रामधुनी नगरपालिका –७ बस्ने २५ वर्षीय कैदी कुलदिपराज धामी भीमफेदी कारगारबाट यस अघि २०७६।०७।०३० गतेदेखि...

मौसम – मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको जानकारी दिएको छ । आइतबार दिउँसो देशैभर आँशिकदेखि सामान्य बदली रही...

थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । शनिबारसम्म...