७ जना शान्ति सेनाको मृत्यु हुनेगरि मालीमा बम विस्फोट

मकवानपुर । अफ्रिकी मुलुक मालीमा भएको बम विस्फोटमा परी राष्ट्रसंघका ७ जना शान्ति सेनाको मृत्यु भएको छ । बुधबार बिहान मध्य मालीको बन्डियागारा क्षेत्रमा भएको बम विस्फोटमा परी टोगोका ७ जना शान्ति सेनाले ज्यान गुमाएको र ३ जना गम्भिर...

आजको मौसम ः तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

मकवानपुर । आज देशका तीन प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ । विभागका अनुसार आज देशका पहाडी भु–भागमा...

साहरुख खानका छोरा आर्यन खानसहित १० जना हिरासतमा

मकवानपुर । शनिबार मध्यरातमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले मुम्बइको एक क्रुज पार्टीमा छापा मारेको छ । छापा मार्ने क्रममा क्रुजमा बलिउड नायक साहरुख खानका छोरा आर्यन खानसहित विभिन्न धनाढ्य परिवारका व्यक्तिहरु थिए । हिरासतमा लिएका व्यक्तिहरुमा आर्यन खान, अरबाज...

अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग

अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्। आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरूद्ध प्रदर्शन गरेका उनीहरूले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै...

मतभेद साम्य पार्न देउवाले निवासमै बोलाए बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद साम्य बनाउन बूढानिलकण्ठस्थित निवासमा बैठक राखेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित वर्तमान र पूर्व कार्यसमितिका केन्द्रीय पदाधिकारी बैठकमा सहभागी छन्। आइतबार अपरान्ह सुरू भएको बैठक सोमबार बस्ने केन्द्रीय कार्यसमिति...

अमेरिका लगिदिए निको हुन्छ कि भन्ने सीताको जिकिरले जान लागेको हुँ- दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन्। अध्यक्ष दाहालसँगै उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजमार्फत अमेरिका प्रस्थान गरेका हुन्। अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता...

स्वतन्त्र मधेस गठबन्धनको बैठक लहानमा सुरू, प्रहरीलाई कार्यक्रमस्थलमा रोक!

सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिराहाको लहानमा सुरू भएको छ। बैठकको शुभारम्भमा नेपाली राष्ट्रिय गान समेत गुञ्जिएको छ। त्यसपश्चात वेद वाचन पनि गरिएको छ। लहान नगरपालिका–७ स्थित माडवारी सेवा सदनमा सुरू भएको बैठकमा सहभागी हुनका...

विप्लवसहित नेता, कार्यकर्ता पक्राउ गर्न ७७ जिल्लामै परिपत्र

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि उच्च निगरानी सुरू गरेको छ। सरकारले विप्लव समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णयपछि गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानुनी कारबाही थालेको...

दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन

एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ । अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक...

भोडाफोन र नोकियाको महत्वाकांक्षी ‘मुन मिसन’

काठमाडौं : नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटीई) सेवा सुरु भएको भर्खरै एक वर्ष बितेको छ। अघिल्लो वर्ष पुस १७ गतेबाट नेपाल टेलिकमले नेपालमा फोरजी सेवा सुरु गरेको थियो। त्यसपछिका दिनमा एनसेल र स्मार्टसेलले पनि...