आउनुस् यौटा नयाँ प्रण गरौं !
खोजराज गोले म यस्ता हुत्तिहारा अभियन्ता मित्रहरूका बीचमा परेको छु जो सामाजिक सञ्चालमा फोहोर्याउँछन्/बिष्ट्याउँछन् व्यवहारमा बारबार चुकिरहन्छन् कोही अगुवाका सामू झुकिरहन्छन् ।। म यस्ता तरमारा नेताका भोटर बनेको छु जो शासक बन्ने रहरमा विदेशीका गोटी बन्छन् प्रभुका चरणमा शीर...
हेटौंडाकी सुमियन पाख्रिन नेपाल आईडलको टप १० मा, अत्याधिक भोटकालागि उनको आग्रह
मकवानपुर । एपिवन टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको नेपालको पहिलो चर्चित सिङ्गिङ रियालिटी शो नेपाल आईडल सिजन ४ मा मकवानपुरकी सुमियन पाख्रिन टप १० मा प्रवेश गरेकी छन् । सुमियन बिहिबारको ईपिसोडमा बटम ३ मा परेता पनि उनी सुरक्षित हुँदै...
फिल्म ‘परस्त्री’ निर्माण हुने
मकवानपुर । फिल्म ‘परस्त्री’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त फिल्म निर्माणको घोषणा भएको हो । निर्देशक दीपेन्द्र के खनालको लेखन रहेको फिल्म अभिनेता सुरज पाण्डेले निर्देशन गर्न लागेका हुन् । सुरजले दीपेद्रको...
अभिनेत्री मिमी चक्रवर्ती कोरोना संक्रमित
मकवानपुर । अभिनेत्री तथा टीएमसी सांसद मिमी चक्रवर्ती कोरोना संक्रमित भएकी छन् । आफु कारोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘म निकै सावधानी अपनाइरहेकी थिए । तर पनि कोरोना संक्रमित भएकी छु’ उनले अगाडि लेखेकी...
चर्चित र्यापर लाउरे पक्राउ
मकवानपुर । चर्चित र्यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लाउरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर हो । पोखरा घर भएका उनलाई लागूऔषध सेवन गरेको...
युट्युबको ट्रेन्डिङमा नवलको ‘मंगलम’
मकवानपुर । नवल नेपालको निर्देशन रहेको करिब ४ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘मंगलम’ युट्युबमा पनि रुचाइएको छ । गत आइतबार सार्वजनिक यो फिल्मले युट्युबमा राम्रो प्रतिक्रिया बटुल्दै ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । समाचार तयार गर्दासम्म...
फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक
मकवानपुर । फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २७ गते रिलिज मिति तोक्दै फिल्मले प्रचारप्रसारको पहिलो सामग्रीको रुपमा दुई पोस्टर बाहिर ल्याएको हो । गौरव पहारी, विल्सन बिक्रम राई ‘तक्के बुढा’, बुद्धि...
‘मिस वर्ल्ड’ को फाइनल २ चैत्रमा हुने
मकवानपुर । कोरोनाको कारण स्थगित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’ को फाइनल आगामी २ चैत (मार्च १६, २०२२)मा आयोजना हुने भएको छ । मिस वर्ल्ड आयोजकले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस...
फिल्म ‘महानगर’ को प्रिमियर पोखरामा हुने
मकवानपुर । पामे फिल्म फेस्टिभलमा पोखरामा फिल्म ‘महानगर’ को नेपाल प्रिमियर हुने भएको छ । फेस्टिभल पुस १२ गतेदेखि १६ गतेसम्म आयोजना हुँदैछ । भारतको कोलकातामा वर्ल्ड प्रिमियर गरिएको सो फिल्म अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा समेत छनौट भएको थियो...
अंग्रेजी नयाँ वर्षमा गायक दीप श्रेष्ठ चितवनमा नाइट हुने
मकवानपुर । अंग्रेजी नयाँ वर्षको अवसर पारेर चितवनमा गायक दीप श्रेष्ठ नाइट हुने भएको छ । भरतपुरको देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) मा ३१ डिसेम्बरमा आयोजना हुने नाइटमा दीपले आफ्ना दर्जन बढी गीत संगीतबाट दर्शक...