‘मेरो पहिलो कर्तव्य पृथ्वीलाई प्रलय हुनुबाट जोगाउनु’

  कमान सिं लामा शताब्दी कै सबैभन्दा खतरा अवस्था र सबैभन्दा दुखद् घडिमा आज हामी मनुष्यहरु छौं । हुन त मनुष्यले आकाश देखि समुन्द्र सम्मका सम्पूर्ण स्पेसहरु कब्जामा नलिएको होइन, आकाश देखि पातालसम्म आ-आफ्नो भागवण्डा गरिसकेको छ । मान्छेले...

‘गुरुलाइ चिन्न नसक्नु दुःखको कुरा हो’

कमान सिं लामा वोधी मार्ग दर्शन मैत्री धर्म – एक जगत, एक प्राणी, एक धर्मको सिमाविहिन संसार बनाउने महान उद्देश्यले प्रेरित भएर यस धर्तीमा स्थापना भएको भएता पनि पहिलो प्राथमिकता भनेको पृथ्वी प्रलय हुन बाट जोगाउनु रहेको छ ।...

दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन

एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ । अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक...

भोडाफोन र नोकियाको महत्वाकांक्षी ‘मुन मिसन’

काठमाडौं : नेपालमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी)÷लङ टर्म इभोलुसन (एलटीई) सेवा सुरु भएको भर्खरै एक वर्ष बितेको छ। अघिल्लो वर्ष पुस १७ गतेबाट नेपाल टेलिकमले नेपालमा फोरजी सेवा सुरु गरेको थियो। त्यसपछिका दिनमा एनसेल र स्मार्टसेलले पनि...

बुद्ध लामाको पुरस्कारबारे एपीवान एचडीले यसो भन्यो

काठमाडौँ: एपीवान एचडी टेलिभिजनले पहिलो नेपाल आइडलका विजेता बुद्ध लामालार्इ सम्पूर्ण पुरस्कार हस्तान्तरण गरिसकिएको जनाएको छ । बुद्धलार्इ प्रदान गरिएका पुरस्कारबारे केही दिनयता भ्रामक समाचार प्रकाशित भएपछि एपीवानको तर्फबाट बिहीबार एक विज्ञप्ती जारी गर्दै नेपाल आइडलको फाइनलकै बेला बुद्धलार्इ...

च्याउखेतीबाट लाखौं आम्दानी

बर्दिबास : महोत्तरीको बर्दिबासका किसान व्यावसायिक च्याउखेती गरेर एक सिजनमा ६० लाख गाउँ भित्रयाउन सफल भएका छन्। बर्दिबास नगरपालिकास्थित पाटु, बर्दिबास, बिजलपुरा र किसाननगर चारघरेका ३० किसानले च्याउको व्यावसायिक खेती गरेका हुन्। मंसिरयता चार महिनामा बर्दिबासका किसानले च्याउ बिक्री...

नेपालले एकदिवसीयकाे मान्यता पाउला ? हेर्नुस् पाँच सम्भावना यस्ता छन्

आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता जारी छ । नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट...

रोनाल्डोले जोगाए रियललाई

म्याड्रिड । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले एबारलाई २–१ गोलअन्तरले पराजित गरेको छ । १–१ को बराबरीमा रहेको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । खेलमा क्रिस्टियानो रोनाल्डोले रियललाई पहिलो हाफमा अग्रता...

मेस्सीलाई सन्तान सुख, बार्सालाई जीतको

बार्सिलोना । स्टार खेलाडी लियोनेल मेस्सी बिनानै मैदानमा उत्रेको बार्सिलोनाले १० खेलाडीमा सिमित मालागामाथि २–० को सहज जित निकालेको छ । तेस्रो सन्तानको जन्मपछि २७ लिग खेलमा २४ गोल गरेका मेस्सीले शनिबारको खेलबाट नाम फिर्ता लिएका थिए । तर,...

स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै

एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ । समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि आवेदन दिने क्रममा यही बायोडाटाको प्रयोग गरेका थिए । अब उनको यो बायोडाटा यही...