फिफा वरियताक्रममा नेपाल यथावत स्थानमा

मकवानपुर । विश्‍व फुटबल महासंघ (फिफा) को हालको वरियतामा नेपाल यथा स्थानमा रहेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ७०‍ औं स्थानमा यथावत रहेको हो । दक्षिण एसियामा नेपाल चौथो स्थानमा रहेको छ ।...

पोखराले हात पार्यो हेटौंडा भेट्रान्सको उपाधि

मकवानपुर । हेटौंडा ४ स्थित हुप्र चौरमा भएको पाँचौ हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधि बगरभाईखलक पोखराले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा बगरभाईखलक पोखराले बानेश्वर फुटबल टिम काठमाण्डौलाई २–० गोल अन्तरले पराजित...

पुस २ गतेबाट हेटौंडा भेट्रान कप हुने

मकवानपुर । आउँदो पुस २ गते देखि ५ गते सम्म हेटौंडामा पाँचौ हेटौंडा भेट्रान्स कप ८ ए साइड राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आइतबार आयोजक हेटौंडा भेट्रान्सले हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै यस बारेमा जानकारी गराएको...

१३ औं साग: पुरुष फुटबलमा नेपाल विजयी

काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटकको उपाधि हो भने समग्रमा चौथो पटकको हो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई...

पत्रकारमाथि कुटपीटको विरोधमा रंगशालाबाहिर धर्ना, महासंघद्वारा कारवाहीको माग

काठमाडौं । प्रहरीले कुटपिट गरेको विरोधमा पत्रकारहरुले काठमाडौंको दशरथ रंगशालामा धर्ना दिएका छन् । त्रिपुरेश्वरमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रवेशद्वार नजिकै तस्वीर लिने क्रममा मंगलबार प्रहरीले नागरिक दैनिकका पत्रकार सुमन चापागाईमाथि कुटपीट गरेको विरोधमा पत्रकारले धर्ना दिएका हुन् ।...

नेपालको स्वर्ण ५० पुग्यो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा...

बुधबार प्रधानमन्त्रीबाट खेलाडीलाई प्रोत्साहन प्याकेज घोषणा हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि बुधबार १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीहरुका लागि प्रोत्साहन प्याकेज घोषणा गर्ने भएका छन् । ‘सम्भवत, पर्सि प्रधानमन्त्रीले खेल क्षेत्रलाई सम्बोधन गर्नुहुनेछ र हालसम्मकै ठूलो प्रोत्साहन प्याकेज घोषणा गर्नु हुनेछ’...

क्रिकेटमा नेपाललाई कांस्य पदक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कांस्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले...

बार्सिलोनाको प्रतिद्वन्द्वी युनाइटेड

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस महारथि बार्सिलोनाको प्रतिद्वन्द्वी इङ्लिस टोली म्यानचेस्टर युनाइटेड परेको छ । शुक्रबार साँझ गरिएको ड्र अनुसार बार्सिलोनाले युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो । युनाइटेडले...

विमल घर्तीमगरको कप्तानीमा यू–२३ टोलीको घोषणा, अनन्त उपकप्तान

काठमाडौं । कतारमा आगामी मार्च २२ देखि २६ सम्म आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोटका लागि विमल घर्तीमगरको कप्तानीमा शुक्रबार नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको अन्तिम टोलीमा अनन्त तामाङ उपकप्तान...