विश्वभर एकै दिन ३० लाखमा कोरोना संक्रमण‚ भारतमा २ लाख ४१ हजार

मकवानपुर । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ३० लाख जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो पटक अमेरिकामा मात्रै ७ लाख १२ हजार जनामा कोरोना पुष्टि भएको छ। यस्तै‚ फ्रान्समा ३ लाख ६१ हजार‚ भारतमा २ लाख ४१ हजार‚ इटलीमा...

अमेरिकाको अस्पतालमा हालसम्मकै उच्च ओमिक्रोन संक्रमित भर्ना

मकवानपुर। अमेरिकाको अस्पतालहरुमा ओमिक्रोन भेरियन्टको संक्रमणका मानिसहरु भर्ना हुने संख्यामा वृद्धि भएको छ । समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोना भाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा एक लाख बत्तीस हजार ६४६ संक्रमित अस्पताल भर्ना छन् जबकी अघिल्लो वर्ष जनवरी महिनामा यो...

भारतको राजधानी दिल्लीमा करिब एक हजार प्रहरीलाई कोरोना संक्रमण

भारतको राजधानी दिल्लीमा एक हजार प्रहरीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली प्रहरीका जनसम्पर्क अधिकारी तथा अतिरिक्त प्रहरी कमिस्नर चिन्मय विश्वाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। अहिले सबै संक्रमित प्रहरी क्वारेन्टिनमा रहेको...

न्युर्योक भवनमा आगलागी हुँदा ९ बालबालिका सहित १९ जनाको मृत्यु

मकवानपुर । अमेरिकाको न्युयोर्क स्थित एक भवनमा आगलागी हुँदा ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । घटनामा ६३ जना घाइते भएका छन् । ३२ जनालाई अस्पताल भर्ना गरिएकोमा केहीको अवस्था भने गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने...

बुर्किना फासोमा भएको हिंसात्मक आक्रमणमा १३ को मृत्यु

मकवानपुर । बुर्किना फासोका विभिन्न हिंसात्मक आक्रमणमा १३ जनाको मृत्यु भएका छन् । तीमध्ये ११ जनाको अन्कौना गाउँमा मृत्यु भएको हो । सो आक्रमणमा परी अर्का एक जना घाइते भएका छन् । मध्य–उत्तर क्षेत्रका गभर्नर कासिमिर सेगुएडाद्वारा जारी वक्तव्यमा...

अमेरिकामा एकैदिन कोरोनाका १० लाखभन्दा बढी संक्रमित

मकवानपुर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकाबाट सुरु भएर लगभग संसारभरी पुगिसकेको छ । युरोपमा हरेक दिन कोरोनाका हज्जारौँ संक्रमित भेटिइरहेका छन् र यसैबीच अमेरिकामा सोमबार कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । जोन होपकिन्सको ड्याशबोर्डका...

भारतमा पछिल्लो २४ घण्टामा थप ३३ हजार ७५० जना कोरोना संक्रमित

मकवानपुर । भारतमा पछिल्लो २४ घण्टामा थप ३३ हजार ७५० जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ १ हप्ताअघि ७ हजार ३१ जना नयाँ संक्रमित थपिएका थिए । तर आज दैनिक संक्रमितको संख्या झण्डै ५ गुणाले बढेको भारतको स्वास्थ्य...

सुडानका प्रधानमन्त्री हाम्दोकले दिए राजीनामा

मकवानपुर । सुडानका प्रधानमन्त्री अब्दुल्ला हाम्दोकले राजीनामा दिएका छन्। सेनासँग भएको विवादास्पद सम्झौतापछि सत्ता पुनःस्थापित भएको केही हप्तामै उनले राजीनामा दिएका हुन्। गएको अक्टोबरमा सेनाले सत्ता हत्याएर हाम्दोकलाई घरमै बन्धक बनाएको थियो। तर ‘कू’ को नेतृत्व गरेका सेनाका अधिकारीसँग...

भारतमा एकैदिन २७ हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आइतबार एकैदिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ...

लण्डनमा बलिउड निर्माता विजय गिलानीको निधन

मकवानपुर । लण्डनमा बलिउड फिल्म निर्माता विजय गिलानीको निधन भएको छ। क्यान्सरबाट पिडित गिलानीको बुधबार लण्डनमा निधन भएको हो। गिलानी बलिउडका चर्चित निर्माता हुन् । जसले सलमान खान अभिनित फिल्म ‘वीर’ र ‘सूर्यवंशी’ जस्ता फिल्म निर्माण गरेका छन्। रिपोर्टका...