वाईबा तामाङ समाज मकवानपुरको तेस्रो अधिवेशन सम्पन्न, नेतृत्वमा हरि सिं वाईबा

मकवानपुर । वाईबा तामाङ समाज मकवानपुरको तेस्रो साधारण सभा तथा अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ । अधिवेशनबाट हरि सिं वाईबाको नेतृत्वमा १३ सदस्यीय मकवानपुर जिल्ला कार्यसमिति चयन भएको छ । यसैगरी उपाध्यक्षमा दुई जना हर्क सिं वाईबा, विष्णु...

हेटौंडामा “ह्याङला माने गाङ संरक्षण समिति” गठन

माकवानपुर । हेटौंडा उपमहानगरपालिका – १५ शिखरपानीस्थित मानेडाँडामा बौद्ध धर्म संस्कार अनुसार निर्माण भएका माने (चैत्य) हरुलाई संरक्षण गर्न शनिबार बसेको एक भेलाले स्थानिय भिमबहादुर पाख्रिनको नेतृत्वमा  ह्याङला माने गाङ संरक्षण समिति गठन गरिएको छ । उपाध्यक्षमा लालबहादुर पाख्रिन,...

माफ गर्नू महिषासुर !

सरिता तिवारी यतिखेर इतिहास र मिथकहरूको चिहान खनेर निकालिएका समानान्तर विमर्शसँग आँखा जुधाउने हिम्मत गर्नु छ । दुर्गा (स्त्रीशक्ति) को आदर्शीकरण गर्दा उनका दुश्मनका रूपमा व्याख्या गरिएका असुर नेताको राक्षसीकरणले पोलेको घाउ बिसाउनु छ । मलाई भारतीय (नेपालीसमेत) मूलनिवासीहरूले आफ्ना नायक...

प्रदेश ५ को राजधानी दाङको देउखुरी दुई तिहाई बहुमतले पारित

मकवानपुर । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ । प्रदेशसभाको मंगलबारको बैठकमा भएको भोटिङबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो । भोटिङमा देउखुरीको पक्षमा...

प्रधानमन्त्रीज्यू, खतिवडामा के छ ? कुलमानमा के छैन ?

चिरञ्जीवी पौडेल केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो तथा सम्भवतः अन्तिम कार्यकालको मध्यविन्दूमा छन् । यस्तो लाग्दैछ कि उनी आफ्नो दोस्रो कार्यकाललाई बिर्सन लायक बनाउन कुनै कसर छाड्नेवाला छैनन् । कुनै पनि लोकतान्त्रिक सरकारका लागि सबैभन्दा आधारभूत मान्यता...

वामदेवलाई सांसद्को रुपमा काम गर्न नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्री समेत नबनाउन आदेश जारी गरेको रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले...

बागमती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पढाइ हुने

काठमाडौँ । बागमती प्रदेशका ३२ पालिकामा तामाङ भाषा पठनपाठन हुने भएको छ । स्थानीय पालिकाले आफ्ना नीति तथा कार्यक्रममा ‘भाषा नीति तथा मातृभाषा शिक्षा” पारित गरि बजेट छुट्याएका छन् । कोरोना भाइरसका कारण पठनपाठन अघि बढ्न नसकेको ती पालिकाहरुले...

प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्यौपानेसहितको टोलीले निर्घात कुटपिट...

मन्त्रालयले घिसिङलाई नै पुनर्नियुक्तिका लागि प्रस्ताव गरेको छ : उर्जामन्त्रीको सचिवालय

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’को सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ । मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा...

ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश

काठमाडौं । आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ । ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको...