मकवानपुरे उदयीमान गायक शोभराज तामाङको सुन्दर शान्त सार्वजनिक

मकवानपुर । हेटौडाबाट नेपाली साङ्गीतिक क्षेत्रमा सकृय हुँदै गरेका गायक शोभराज तामाङको नयाँ गीत सुन्दर शान्त गीत बुधबार सार्वजनिक भएको छ । गायक स्वयम्कै शब्द संगीतमा रहेको गीतमा तामाङ चलचित्रकी नायिका तथा मोडल अनिता गोले हेटौंडाकै आशा लाग्दा नव...

शनी सुनारको बेबी आइलभयू रिलिज

मकवानपुर, ३० फागुन । बारा आइडल शनी सुनारको बेबी आइलभयू बोलको म्युजिक भिडियो रिलिज भएको छ । कलेज नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई चर्चित निर्देशक टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । विकास पाण्डेको शब्द र संगीत...

मुख्यमन्त्री डोरमणि पौडेलको मोतिबिन्दुको शल्यक्रिया

हेटौंडा – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा डाक्टर सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरेका हुन् । ५ मिनेटमै उनको शल्यक्रिया सम्पन्न भएको थियो । बिहान ११...

राक्सिराङको दुई घरबाट डेढसय किलो गाँजा बरामद

हेटौंडा– ३ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयूक्त प्रहरी टोलीले १ सय ५२ किलो लागूऔषत गाँजा बरामद गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २ सुनारीसौडास्थित केही घरगोठहरुमा लागूऔषध गाँजा लुकाएर राखेको अवस्थामा उक्त...

हेटौंडा बसपार्कबाट लागूऔषधसहित बोगटी पक्राउ

हेटौंडा– आज शनिवार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट लागूऔषधसहित एक जना पक्राउ गरेको छ । हेटौंडा बसपार्कस्थित सडकमा बीरगञ्जबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ५६७३ नं. को बसलाई रोकी चेकजाँच गर्ने क्रममा लमजुङ्ग...