हेटौंडामा थप एक कोरोना संक्रमितको मृत्यु

२४ घण्टा नपुग्दै मृत्यु हुनेको संख्या तीन पुग्यो
संवाददाता
२० बैशाख २०७८, सोमबार १२:०७

मकवानपुर । हेटौंडा अस्पतालमा सोमबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणभई भेन्टिलेरमा राखेर उपचार गराइरहेका महोत्तरी जलेश्वर घर भएकी ५० बर्षीय महिलाको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।

योसँगै हेटौंडा अस्पतालमा आइतबार र सोमबार गरी ३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*