हेटौंडामा थप एक जना कोरोना संक्रमितको मृत्यु

संवाददाता
२१ बैशाख २०७८, मंगलवार १५:४६

मकवानपुर । हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालको कोभिड एचडीयुमा उपचाररत बारा जिल्ला अमलेखगंज – २१ का ५९ वर्षीय एक पुरुष रहेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

यो सँगै मंगलबार एकैदिन मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि बिहान हेटौंडा – ६ की एक कोराना संक्रमित महिलाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*