गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

संवाददाता
२२ बैशाख २०७८, बुधबार १४:५९

मकवानपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ ।

मंगलबार एन्टिजेन परीक्षणमा कोरोना संक्रमण देखिएपछि पीसीआर परीक्षण गराएका उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएका उनको अवस्था सामान्य रहेको होम आइसोलेसनमा नै बस्ने मुख्य मन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*