मकवानपुरमा थपिए ४४ जना कोराना संक्रमित

संवाददाता
२२ बैशाख २०७८, बुधबार १६:२०

मकवानपुर । मकवानपुरमा बुधबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ८९ जनाको परीक्षणमा ४३ जना त्यसैगरी २ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १ जना गरी ४४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन ।

संक्रमित मध्ये १७ महिला र २७ पुरुष रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*