मुलुकमा थप ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ जना संक्रमणमुक्त

संवाददाता
१९ जेष्ठ २०७८, बुधबार १७:२६

मकवानपुर । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*