नेपाली क्रिकेट टिमको नयाँ जर्सी प्रयोग गर्ने

संवाददाता
७ भाद्र २०७८, सोमबार १७:२२

मकवानपुर । नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र नेपाल राष्ट्रिय क्रिकेट टिमको आधिकारिक प्रायोजक माइसेकेन्ड टिचरले संयुक्त रुपमा नयाँ जर्सी सार्वजनिक गरेको हो ।

जर्सी डिजाइनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियम पालना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*