गायिका उपासनाको ‘मेरो नजर’ नयाँ गीत सार्वजनिक

संवाददाता
२१ आश्विन २०७८, बिहीबार १३:५९

मकवानपुर । गायिका मन्जु उपासनाले दसैँको अवसर पारेर नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक गरेकी छन् ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नवराज पोखरेलको शब्द रहेको छ । गीतमा सुदीप सागरको एरेन्ज छ । गीतको आकर्षक भिडियो समेत निर्माण गरिएको छ । जसमा गीता ढुङ्गाना, अञ्जु सुनार, मनकुश राई र आर्यन राईको अभिनय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*