साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पहिलो पटक पुग्न सफल

संवाददाता
२७ आश्विन २०७८, बुधबार २१:३७

मकवानपुर । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा ८८ मिनेटमा अन्जन विष्टलेले गरेको गोलबाट बंगलादेशसँको खेल बराबरीमा टुङ्गिए लगतै नेपाल फाइनलमा पुगेको हो ।
नेपालले अब भारत वा मालदिभ्स मध्ये कुनै एक देशसँग आफ्नो खेल शो गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*