एमालेका महासचिव पोखरेललाई कोरोना संक्रमण

संवाददाता
३० पुष २०७८, शुक्रबार १२:५६

मकवानपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् ।

कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकिएको, अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने, निर्धारित सवै कार्यक्रम स्थगित गराइएको, महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*