मकवानपुरमा आज २५ जनामा कोरोना संक्रमण पुष्टि

संवाददाता
३० पुष २०७८, शुक्रबार १५:३७

मकवानपुर । मकवानपुरमा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ११ जनामा गरिएको पीसीआर परीक्षणमा ९ जनामा र ६४ जनामा गरिएको एण्टिजेन परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल संस्थागत आइसोलेशनमा बस्नेको संख्या ४ जना र होम आइसोलेशनमा बस्नेको संख्या २९८ जना रहेका छन् । यस्तै, सकृय संक्रमितको संख्या ३०२ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*