लोसपामा एमसीसीबारे निर्णय गर्ने अधिकार दिए ठाकुरलाई

संवाददाता
११ फाल्गुन २०७८, बुधबार १६:२१

मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

लोसपा संसदीय दलको बुधबार बसेको बैठकमा अनुमोदनका लागि संसदमा टेबल भएको एमसीसीबारे छलफल भएको थियो । नेताहरुले एमसीसीकै पक्षमा मत राखेका छन्, तर निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइएको सांसद लक्ष्मणलाल कर्णले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*