थाहा नगरपालिकाको मेयरमा माओवादीको अग्रता

संवाददाता
३१ बैशाख २०७९, शनिबार ०९:२२

मकवानपुर । थाहा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले शुरुवाती अग्रता लिएको छ । मेयरका माओवादी केन्द्रले २५०, एमालेको ४४, राप्रपाले ५ मत प्रात गरेका छन् । उपमेयरमा माओवादी केन्द्रले २७२, एमाले ५८, राप्रपाले ३ मत प्राप्त गरेका छन् ।

थाहा नगरमा २३ हजार ५६ जनाले मतदान गरेका छन् । कुल ३२ हजार ३०७ मतदाता रहेकोमा कुल ७१.३६ प्रतिशत मत खसेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*