हेटौंडाको शुरुवाती मत परिणाम, एमालेको अग्रता
संवाददाता
३१ बैशाख २०७९, शनिबार १०:१३
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतगणनाको ताजा अवस्था यस्तो छ ।
मेयर
अनन्तप्रसाद पौडेल :४३ (एमाले)
मिनाकुमारी लामा : ४१ (ए.समाजवादी+गठवन्धन)
दिपकबहादुर सिंह :२४ (राप्रपा)