हेटौंडाको शुरुवाती मत परिणाम, एमालेको अग्रता

संवाददाता
३१ बैशाख २०७९, शनिबार १०:१३

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतगणनाको ताजा अवस्था यस्तो छ ।
मेयर
अनन्तप्रसाद पौडेल :४३ (एमाले)
मिनाकुमारी लामा : ४१ (ए.समाजवादी+गठवन्धन)
दिपकबहादुर सिंह :२४ (राप्रपा)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*