हेटौंडा उपमहानगरकाे ३ सय मत गणना, गठबन्धनको अग्रता

संवाददाता
३१ बैशाख २०७९, शनिबार १२:३८

मकवानपुर । हेटाैँडा उपमहानगर पालिका – १ को ३०० मत गणना गर्दा मेयर गठबन्धन १०९, एमाले १०४, राप्रपा ५४ मत प्राप्त गरेका छन् ।

उपमेयर गठबन्धन १३४, एमाले १२४, राप्रपा १७ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*