भीमफेदी – १ को वडा अध्यक्षमा गठबन्धनका स्याङतान विजयी

संवाददाता
३१ बैशाख २०७९, शनिबार १३:३०

मकवानपुर । भीमफेदी १ मा गठबन्धन विजयी भएको छ । मतगणनाको ताजा परिणाम अनुसार गठबन्धनबाट वडा अध्यक्ष उम्मेद्वार सोमबहादुर स्याङतान ९१० मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६५५ प्राप्त गरेकी छन् । वडा नम्बर १ मा १,६४८ मत खसेको थियो भने ७२ मत बदर भएको छ । वडा नम्बर १ मा गठबन्धनको प्यानल नै विजयी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*