मनहरी–१ मा काँग्रेसको प्यानल नै विजयी

संवाददाता
३१ बैशाख २०७९, शनिबार १४:०४

मकवानपुर । पछिल्लो प्राप्त मत परिणाम अनुसार मनहरी–१ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार शिव खनाल विजयी भएका छन् । उनले एमालेका प्रत्यासी उम्मेदवारलाई ७०० मतान्तरले पराजित गर्दै विजयी भएका हुन ।

रुखका उम्मेदवार खनालले १०९३ मत प्राप्त गर्दा सुर्यका उम्मेदवारले ३९३ मत प्राप्त गरेका छन् । यता सोही वडाको मतगणना सम्पन्न भइसक्दा गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । अध्यक्षमा रुख चिन्हमा उम्मेदवारले ९९८ मत र हसियाहतौडाका उम्मेदवारले ४६४ मत प्राप्त गरेका छन् ।

यस्तै, अध्यक्ष,उपाध्यक्षमा सुर्यका उम्मेदवारले क्रमश ४६४ र ४०५ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*