हेटौंडाको पछिल्लो मत परिणामः लामा १० मतले अगाडी

संवाददाता
३१ बैशाख २०७९, शनिबार १४:१६

मकवानपुर । हेटौंडामा ९०४ मत गन्दा १० मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छन् ।
मेयर तर्फः
(गठबन्धन) मीना कुमारी लामाः २८३
(एमाले) अनन्त पौडेलः २७३
(राप्रपा) दिपक बहादुर सिंहः १२४
उपमेयर तर्फ
(गठबन्धन) राजेश बानियाँः ४१८
(एमाले) सुमित्रा काफ्लेः ३१९
(राप्रपा) इन्दिरा डल्लाकोटीः ६१

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*