हेटौंडाको पछिल्लो मत परिणामः लामा १० मतले अगाडी
संवाददाता
३१ बैशाख २०७९, शनिबार १४:१६

मकवानपुर । हेटौंडामा ९०४ मत गन्दा १० मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छन् ।
मेयर तर्फः
(गठबन्धन) मीना कुमारी लामाः २८३
(एमाले) अनन्त पौडेलः २७३
(राप्रपा) दिपक बहादुर सिंहः १२४
उपमेयर तर्फ
(गठबन्धन) राजेश बानियाँः ४१८
(एमाले) सुमित्रा काफ्लेः ३१९
(राप्रपा) इन्दिरा डल्लाकोटीः ६१