हेटौंडामा राप्रपाले लियो अग्रता
संवाददाता
३ जेष्ठ २०७९, मंगलवार ०७:५७

मकवानपुर । हेटौंडामा राप्रपाले अग्रता लिएको छ । अहिलेसम्म २२,८५० मत गणना हुँदा राप्रपाले अग्रता लिएको हो ।
मेयर
नेकपा एमाले – ६५२१
गठबन्धन – ८०६७
राप्रपा – ८२६५
उपमेयर
नेकपा एमाले – ८०३३
गठबन्धन – ११७९१
राप्रपा – २०१०