हेटौंडामा लामाको निरन्तर अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरको अहिलेसम्म प्राप्त मत परिणाम अनुसार गठबन्धनका मिना लामाले अग्रता कायम राखेको छ ।
२४ हजार १३८ को मतपरिणाम
मेयर:
मिना कुमारी लामा (कलम) ७४९६
दिपक सिंह (हलो) ७३७१
लामा सिंह भन्दा १२५ मतले अगाडि रहेकी छन् ।
अनन्त पौडेल (सूर्य) ६२७३ मत प्राप्त गरेका छन् ।
उपमेयर:
राजेश बानियाँ (रूख) १०६२३ (३५७१ ले बढि)
सुमित्रा काफ्ले (सूर्य) ७०९२
ईन्दिरा डल्लाकोटी (हलो) १७८७
अहिले हेटौंडा वडा नम्बर ३,४,५,६,१४,१५,१६,१७ को मतगणना जारी रहेको छ ।