फिफा वरियताक्रममा नेपाल यथावत स्थानमा

संवाददाता
८ फाल्गुन २०७६, बिहीबार १६:४४

मकवानपुर । विश्‍व फुटबल महासंघ (फिफा) को हालको वरियतामा नेपाल यथा स्थानमा रहेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक सय ७०‍ औं स्थानमा यथावत रहेको हो । दक्षिण एसियामा नेपाल चौथो स्थानमा रहेको छ ।

दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत एक सय आठ, अफगानिस्तान एक सय ४९औं र माल्दिभ्स एक स ५५ औं स्थानमा रहेको छ । बंगलादेश एक ८७ औं, भुटान एक ८९ औं र पाकिस्तान पाकिस्तान दुई सय र श्रीलंका दुई सय ६ स्थानमा छ ।

विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम छ । फ्रान्स, ब्राजिल, इङ्‍ल्यान्ड, उरुग्वे, क्रोएसिया, पोर्चुगल, स्पेन, अर्जे्न्टिना र कोलम्बिया क्रमशः शीर्ष १० औं स्थानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*